राप्रपाले यथास्थितिमा संशोधन विधेयक नस्वीकार्ने

काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको समर्थन गर्न नसकिने स्पष्ट पारेको छ । पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले सत्तापक्ष भएपनि छलफल नै नगरी ल्याइएको विधेयकमा राप्रपाको नैतिक बन्धन नरहेको स्पष्ट पारेका हुन् । संशोधन विधेयक यथास्थितिमा स्वीकार्न नसकिने दोहो-याएका उनले दलीय सहमति बिना विधेयकलाई प्रक्रियामा लैजाँदा राजनीतिक … Continue reading राप्रपाले यथास्थितिमा संशोधन विधेयक नस्वीकार्ने